भूमिसुधार मन्त्री गुठीको जग्गा संरक्षणको पक्षमा ?

काठमाडौं । गुठीको जग्गा भूमाफियालाई पोस्ने गरी विधेयक ल्याएको भनेर आलोचित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले गुठी संस्थानलाई जग्गाको विवरण चुस्तदुरुस्त राख्न निर्देशन दिएकी छन् । संस्थानको ५६ औं वार्षिक उत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले भनिन्, ‘गुठी संस्थानले आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउनु पर्छ, … Continue reading भूमिसुधार मन्त्री गुठीको जग्गा संरक्षणको पक्षमा ?